संसदमा छलफल सकिएपछि महाअभियोग प्रस्ताव समितिमा

काठमाडौं । व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले छानविनका क्रममा अभियोग लागेका व्यक्तिको घर र कार्यालयमा खानतलासी गर्न सक्ने भएको छ । समितिको आजको बैठकले खानतलासी गर्न सक्ने व्यवस्थासहितको कार्यविधि पारित गरेको हो । पारित कार्यविधिमा अभियोग लागेका व्यक्तिलाई पहिलो र दोस्रो पटक सात–सात दिनको म्याद दिएर सनाखतका लागि बोलाइने छ । सो अवधिमा उपस्थित नभए … Continue reading संसदमा छलफल सकिएपछि महाअभियोग प्रस्ताव समितिमा